नेपालीलाई अमेरिकामा सम्मान

वासिङ्टन डिसी । नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको छ । युथ फर ह्युमन राइटस् इन्टरनेशनलका अध्यक्ष मेरी सेटलवर्थले प्याकुरेललाई उक्त अवार्ड प्रदान गर्नुभयो । राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित एक समारोहबीच प्याकुरेललाई १४आँै अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनका … Continue reading नेपालीलाई अमेरिकामा सम्मान